Skip to content

Welcome to the Shilpee Theatre

Shilpee Theatre Group is a professional theatre organization established in 2006. Explore our website to know more about us.   

नाटक : युगको साँचो

यो नाटक अँग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’ को भावानुवाद हो । विली वन्काले चकलेट बेच्यो  संसारभरि ।  हामीलाई कपडाको आवश्यकता  छ । हाम्रो समाजमा चकलेट भन्दा कपडा उपयोगी हो । अँग्रेजी नाटकको ‘विली वन्का’ फ्याक्ट्री साउ हो  । हामी कहाँ विली वन्का ‘मुन मिस’ भएकी छिन्  । उसको फ्याक्ट्रीमा अनौठा कामदार छन् । मुन मिसले ‘महिला तथा युवा’लाई रोजगारी दिएकी  छिन्  ।

अत्याधिक सफल ‘मुन नमुना उद्योग’ एक इमान्दार युवालाई हस्तान्तरण गर्नको लागि मुन मिसले कपडामा ‘युगको साँचो’ पठाइन्  । युगको साँचो विभिन्न वर्ग, समुदायका युवा तथा बालबालिकाले पाए । युगको साँचो पाउनेहरूले मुन मिसको नमुना उद्योग घुम्न पाउने छन् । विशेष पुरस्कारको लागि भागदौड पनि छ ।  कसकसले युगको साँचो पाए ? विषेश पुरस्कार कसको हातमा पर्छ ? युगको साँचो के हो ? यहि सेरोफेरोमा नाटक बुनिएको छ । 

This play is an adaptation of Roald Dahl’s “Charlie and the Chocolate Factory.” Instead of Mr. Willy Wonka and his chocolate empire, we have Ms. Moon, the visionary owner of a textile factory. In a society, where clothes are more essential than chocolates, Ms. Moon has created jobs for women and youth across the country, turning “Moon Industry” into a national success story. Now, she is searching for a successor. Hidden among her products is the coveted “Key of the Era.” Children and youth from all walks of life are discovering these keys, each granting a chance to visit the remarkable Moon Industry. The competition is fierce as everyone vies for the special prize. Who are the lucky winners? What is the “Key of the Era”? This play weaves these questions into a tale of hope and ambition.

Play:  युगको साँचो
Dates: Asar 27-Srawan 19, 2081 (July 11-Aug 3, 2024)
Time: Everyday 5:30 PM (Except Tuesday) and Saturday 1:00 PM.
Location: Shilpee Theatre – Battisputali, Kathmandu
Duration: 1.5 hour
Ticket Price: 1000/- (Premium) | 500/- (Normal) | 300/- (for students with student ID)
Tickets: www.THUPRAI.com |  +977-1-4569621 | +977-99841364543 | +977-9861339060

परिकल्पना तथा निर्देशन : टंक चौलागाईं 

मञ्चमा कलाकारहरू:

आकांक्षा कार्की , सेविता अधिकारी, शीला निरौला, रारा ज्योति पोखरेल, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, बिजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अंशिका जोशी, कश्यप ज्ञवाली, अभिनीत चौलागाई

सङ्गीत : अनुप तिमिल्सिना (fokto), ब्रोसिन ब्रोज महर्जन

नृत्य कोरियोग्राफर: बृहसमान सुनुवार

भेषभूषा : सिद्दार्थ क्रियसन

प्रोप्स : सुरेस कुमार सैँजु

मञ्च परिकल्पना- झकेन बि सी
मञ्च निर्माण – हिमाल बुजेल,निराजन डोटेल ,अफरोज आलम

प्रकाश परिकल्पना : रामबाबु रेग्मी 

प्रोडक्सन म्यानेजर : प्रकाश दाहाल 

प्रचार, पोस्टर/ग्राफिक डिज़ाइन : बंसरी पाण्डे 

स्टेज म्यानेजर/सहायक निर्देशन : विजया लक्ष्मी कार्की

धन्यवाद: शिल्पी थिएटर, मन्डला थिएटर, कौसी थिएटर, सिर्जना सुब्बा, सोमनाथ खनाल, रजिता पराजुली, प्रभात पाल, राजन भुजेल, प्रभा राजभण्डारी (उत्साहि महिला), मम अधिकारी, अवेज सुमार्गी , युग पाख्रीन  

खाजा र रिहर्सल भेन्यु: काठमाडौं प्रज्ञा कुन्ज स्कुल 

मिडिया पार्टनर: sahityapost.com, ukalo.com, deshsanchar.com

प्रिन्ट सहयोगी: Sangrila Books, Srijanshil Printers

सहयोगी : Shubham product

भेषभूषा सहयोगी: Siddhartha Creation

धागो/सामग्री(Props) सहयोगी: Harisiddhi Textile

Sponsored by: Himalayas Spring Water Pvt. Ltd.

Production: Michael Chekhov Nepal and School Theatre Nepal

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*
*