अनुपस्थित ३ | No Exit
मिती: २०७८ श्रावण १८,१९,२० समय: हरेक दिन साँझ ५:३० बजे स्थान: शिल्पी थिएटर (साथै शिल्पी थिएटरको युट्युब च्यानल र फेसबुक पेजमा लाईभ) परीकल्पना / निर्देशन : घिमिरे युबराज नेपाली अनुवाद : अवतार पाठक कलाकारहरू: बिपिन कार्की । उषा रजक । पवित्रा खड्का । मानहाङ लावती *२०० सिट क्षमता भएको थिएटरमा…
Read More