Skip to content

Welcome to the Shilpee Theatre

Shilpee Theatre Group is a professional theatre organization established in 2006. Explore our website to know more about us.   

अनुपस्थित ३ | No Exit

मिती: २०७८ श्रावण १८,१९,२०
समय: हरेक दिन साँझ ५:३० बजे
स्थान: शिल्पी थिएटर (साथै शिल्पी थिएटरको युट्युब च्यानल र फेसबुक पेजमा लाईभ)

परीकल्पना / निर्देशन : घिमिरे युबराज
नेपाली अनुवाद : अवतार पाठक

कलाकारहरू: बिपिन कार्की । उषा रजक । पवित्रा खड्का । मानहाङ लावती

*२०० सिट क्षमता भएको थिएटरमा ४० जना मात्रै दर्शक राखिने छ ।
थिएटरमा आउन नसक्ने दर्शकहरूले अनलाइनमा लाइभ नाटक हेर्न सक्नु हुनेछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*
*