Skip to content

Welcome to the Shilpee Theatre

Shilpee Theatre Group is a professional theatre organization established in 2006. Explore our website to know more about us.   

Painting Exhibition

Paintings Exhibition (From January 15 to January 30, 2020) The Abhimanch at Shilpee Theatre has been converted as the “Abhimanch Art Gallery” for the period of Jan 15-30, 2020 by exhibiting paintings by 11 young artists. On the inauguration day, 15 young artists created 15 paintings on their canvas. We thank everyone who attended the event. We give our special thanks to the curator and organizer MS Jaya Sharma. We welcome you all to visit the gallery till Jan 30. For those interested, the paintings are open for sale too.

चित्रकला प्रदर्शनी (१ माघदेखि १५ गतेसम्म) शिल्पी थिएटर परिसरमा रहेको अभिमन्चलाई ‘अभिमन्च आर्ट ग्यालरी’को रुपमा आज माघ १ गते ११ जना युवा कलाकारको चित्रहरु प्रदर्शनीबाट सुरु गरियो । ग्यालरीको उद्घाटनसङ्गै १५ जना युवा कलाकारहरुले शिल्पी परिसरमा बसेर १५ वटा क्यानभासमा कला बनाउनु भयो । बिशेष अतिथिहरु, कलाकारहरु र सबै उपस्थित साथीहरुमा आभार । बिशेष आभार, यो सबै कामको सिर्जनशील संयोजक कलाकार जया शर्मालाई । यी सबै चित्रकलाहरु अब २ हप्ता प्रदर्शनीमा छन् । शिल्पी थिएटरको अभिमन्च आर्ट ग्यालरीमा सबैलाई स्वागत छ । ईच्छुकहरुले चित्र किन्न पनि मिल्छ । (प्रवेश नि:शुल्क)

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*
*