नाटक : युगको साँचो
यो नाटक अँग्रेजी नाटक 'चार्ली एन्ड द चकलेट फ्याक्ट्री' को भावानुवाद हो । विली वन्काले चकलेट बेच्यो संसारभरि । हामीलाई कपडाको आवश्यकता छ । हाम्रो समाजमा चकलेट भन्दा कपडा उपयोगी हो । अँग्रेजी नाटकको 'विली वन्का' फ्याक्ट्री साउ हो । हामी कहाँ विली वन्का 'मुन मिस' भएकी छिन् । उसको फ्याक्ट्रीमा…
Read More