सुईना (Suina) – Acro Theatre based Play
"सुईना" Let your body tell a story! नाटक “सुईना “ ३ हप्ताको Acro Theatre कार्यशाला बाट तयार भएको हो । यस नाटकमा सातवटा कथा रहेका छन - खिस्सा, होस्टेल, यात्रा, खरबुजा, उडान , Marijuana र सुनसान। आफ्नै जीवनको अविष्मरणीय क्षणका कथा! हामी सबैजनाको जीवनमा विगतका कथा, सपना तथा भविष्यका सपना (सुईना)…
Read More